देउवाकाे विजयीले लाेकतन्त्र सुदृढ हुन्छ, पार्टीलाई अझ सक्षम र सुदृढ बनाउनुहुन्छ : खाँण

काठमाडौं । दाेस्राे पटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाकाे कार्यकालमा लाेकतन्त्र सुदृढ हुने र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउने उनी निकटस्थ नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । पार्टीकाे १४औँ महाधिवेशनबाट देउवा सभापतिमा पुन: निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाँणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएकाे टिप्पणी गरे । ‘प्रजातान्त्रिक शक्ति हासिल … Continue reading देउवाकाे विजयीले लाेकतन्त्र सुदृढ हुन्छ, पार्टीलाई अझ सक्षम र सुदृढ बनाउनुहुन्छ : खाँण